आर्थिक घोटाला छानविन गर्न एनआरएनए युकेद्धारा समिति गठन

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा गत वर्ष भएको आर्थिक घोटालाको छानविन गर्न समिति गठन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष पुनम गुरुङ्गका अनुसार आइतवार सम्पन्न संघको बैठकले गत कार्यकालको आर्थिक प्रतिवेदनमाथि छानविन गर्न एक समिति गठन गठन गरेको हो । तीन सदस्यीय समितिमा एलएन पाण्डे, बुद्धि गुरुङ र डा. मुकुन्द बास्तोला … Continue reading आर्थिक घोटाला छानविन गर्न एनआरएनए युकेद्धारा समिति गठन